१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

मुगुमा स्याउ संकलनमा किसानलाई चटारो

राजबहादुर शाही

मुगु — स्याउ पाकेर रुखबाटै झर्न थालेपछि छायाँनाथ रारा नगरपालिकाका किसानलाई यतिबेला स्याउ टिप्न भ्याइनभ्याइ छ ।

मुगुमा स्याउ संकलनमा किसानलाई चटारो

बारीबाट संकलन गरेको स्याउ सुरक्षित राख्न कोल्डस्टोरको अभावले स्याउ कुहिने चिन्तामा किसान छन् । मुगुको स्याउ सुर्खेत, नेपालगन्जमा लगेर बिक्री गर्दा प्रतिकेजी ७५ रुपैया“सम्ममा बिक्री हुने किसानको भनाइ छ ।

प्रकाशित : आश्विन १२, २०७९ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?