१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

हाम्रो बजार कार्निभल' गाडी किन्ने, बेच्ने र साट्ने महोत्सव हो : रोहित तिवारी

काठमाडौँ — सेकेन्ड ह्याण्ड सामान किनबेच गर्ने साइट हाम्रो बजार डटकमले यही असोज ७,८ र ९ गते हाम्रो बजार कार्निभल गर्ने भएको छ ।

हाम्रो बजार कार्निभल' गाडी किन्ने, बेच्ने र साट्ने महोत्सव हो : रोहित तिवारी

दसैं लगायत चाडहरूलाई लक्षित गरी सेकेन्ड ह्यान्ड गाडी किन्न, बेच्न र साट्न यो महोत्सव आयोजना गरिएको हाम्रो बजारका सीईओ रोहित तिवारीले बताए । विज्ञहरूले छानेका ३ सयवटा सेकेन्ड ह्यान्ड गाडीहरू महोत्सवमा समावेश हुनेछन् । ५० प्रतिशतसम्म फाइनान्सको सुविधा पनि ग्राहकहरूलाई दिइएको छ । काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटेलमा महोत्सव हुन लागेको हो ।

प्रकाशित : आश्विन ३, २०७९ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?