१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

‘अमेरिकी सक्रियताले चीन र भारत दुवै सजग छन्’

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्व र पश्चिमबाट उठिरहेका भूराजनीतिक छाल नेपालसम्म आइपुगेका छन् । युक्रेनमाथि रूसले आक्रमण गर्दा नेपालले विरोधमा विज्ञप्ति मात्र जारी गरेन, रूसी कदमविरूद्ध राष्ट्रसंघमा प्रस्तुत प्रस्तावमा मतदानसमेत गर्‍यो, जसले देशभित्र मात्र होइन, सत्ता गठबन्धनभित्र पनि असन्तुष्टि बढायो ।

‘अमेरिकी सक्रियताले चीन र भारत दुवै सजग छन्’

त्यस्तै पछिल्लो समय अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि चीन र अमेरिकाको सम्बन्ध तनावपूर्ण बनेको छ । यही बेला ‘एक चीन नीति’ को पक्षमा नेपालले स्पष्ट अडान दोहोर्‍याउँदै विज्ञप्ति जारी गरेको छ । कुनै पनि सामरिक साझेदारीमा नेपाल नभए पनि काठमाडौं सधैंजसो दबाबमा छ । यही परिवेशमा भूराजनीतिक मामिला विश्लेषक चन्द्रदेव भट्टसँग कान्तिपुरका उमेश चौहान, मणि दाहाल र जगदीश्वर पाण्डेले गरेको संवादको सम्पादित अंश :

प्रकाशित : श्रावण ३०, २०७९ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?