१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नेपालको लोकतन्त्र युवा छ, त्यसैले जनता छिटोछिटो परिवर्तन चाहन्छन् : ह्यारी भण्डारी

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली मूलका ह्यारी भण्डारी अमेरिकाको मेरिल्यान्ड राज्यका हाउस अफ डेलिगेट्स हुन् । नेपालमा रहँदा हिर भण्डारी नाम भएका ह्यारी पछिल्लो २ दशकयता अमेरिकालाई कर्मथलो बनाएर राजनीतिमा पनि सक्रिय रहँदै आएका छन् ।

नेपालको लोकतन्त्र युवा छ, त्यसैले जनता छिटोछिटो परिवर्तन चाहन्छन् : ह्यारी भण्डारी

अमेरिकामा रहेका नेपाली समुदायको सुख दु:खमा साथ दिँदै आएका उनले नेपालको पछिल्लो राजनीतिक परिस्थितिलाई पनि नजिकबाट नियालिरहेका छन् । नेपालको लोकतन्त्र युवा अवस्थामै भएकाले पनि जनताले छिटोछिटो परिवर्तन चाहेको उनको बुझाइ छ ।

प्रकाशित : श्रावण २३, २०७९ २२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?