कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

अक्सिजेनेटरको अभाव किन ?

कान्तिपुर संवाददाता

काठमाडौँ — अहिले मुलुकभर अक्सिजेनेटर अभावका कारण मुटुको शल्यक्रिया ठप्प छ । अक्सिजेनेटर कहिले आउने अझै निश्चित छैन । यसले आकस्मिक शल्यक्रिया गर्नुपर्ने मुटुका बिरामी प्रत्यक्ष मारमा परेका छन् ।

अक्सिजेनेटरको अभाव किन ?

सहिद गंगालाल हृदय रोग केन्द्रले एक महिनाअघि ‘अक्सिजेनेटर’ अभाव भएपछि हस्पिटेक इन्टरप्राइजेजमार्फत इटालीको सोरिन कम्पनीबाट एक हजार पाँच सय ४६ वटा अक्सिजेनेटर ल्याउने सहमति गरेको थियो ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले उपकरण खरिद गर्न जेठमा बोलपत्र आहवान गरेपनि अझै सप्लायर्ससँग सम्झौता गर्न सकेको छैन । यसै विषयमा ईकान्तिपुरका प्रशान्त मालीले स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङसँग कुराकानी गरेका छन् ।


प्रकाशित : श्रावण १०, २०७९ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?