कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

नागरिकको अवस्था परिवर्तनका लागि हस्तक्षेप गर्न म संसद्‍मा जान खोजेको हुँ : पुकार बम

काठमाडौँ — विभिन्न सामाजिक अभियानमा संलग्न पुकार बमले आगामी प्रतिनिधिसभा चुनावमा काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् । पटक-पटकका राजनीतिक आन्दोलनले व्यवस्था परिवर्तन भए पनि नागरिकको अवस्था परिवर्तन नभएकाले युवाहरूको उम्मेदवारी बढ्नुपर्ने उनी बताउँछन् ।

नागरिकको अवस्था परिवर्तनका लागि हस्तक्षेप गर्न म संसद्‍मा जान खोजेको हुँ : पुकार बम

राजनीतिक दलभित्रका विकृतिहरूलाई हटाउन पनि अब राजनीतिमा युवाहरूले हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने उनको भनाइ छ । चुनावको मिति घोषणा नभए पनि आफूले घरदैलो अभियान सुरु गरिसकेको उनी बताउँछन् । चुनावमा पैसा खर्च गर्नुपर्छ भन्ने पुरानो मान्यतालाई भत्काउन आफूले ३-४ जनाको समूहमा घरदैलो अभियान गरिरहेको उनको भनाइ छ । यसै सन्दर्भमा उनको उम्मेदवारी, चुनावी खर्च र एजेन्डाका बारेमा केन्द्रित भएर उनीसँग इकान्तिपुरले गरेको कुराकानी ।

प्रकाशित : असार १४, २०७९ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?