कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

'माधव कमरेडले निरीहता प्रदर्शन गर्नुभयो'

काठमाडौँ — पार्टीभित्रको पूर्व भागबन्डाअनुसार नेकपा एकीकृत समाजवादीले आइतबार सरकारमा संलग्न आफ्ना मन्त्रीहरु फेरबदल गरेको छ । तर मन्त्री फेरबदल प्रकरणले नेकपा एसभित्र भने कलहको बीउ रोपिएको छ । नेकपा एस पार्टीभित्रको कार्यशैली कस्तो छ भन्ने मन्त्री फेरबदल प्रकरणमा बाहिर छताछुल्ल भएको छ ।

'माधव कमरेडले निरीहता प्रदर्शन गर्नुभयो'

मन्त्री चयन प्रकरणले पार्टी भित्र निम्तिएको रडाको कस्तो खालको हो ? यसै सन्दर्भमा हालै सरकारबाट बाहिरिएकी निवर्तमान मन्त्री तथा नेकपा एसकी सचिव रामकुमारी झाँक्रीसँग इकान्तिपुरका दुर्गा खनाल र मणि दाहालले गरेको कुराकानी:

प्रकाशित : असार १४, २०७९ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?