हैजा के हाे? कसरी बच्ने?- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हैजा के हाे? कसरी बच्ने?

कान्तिपुर संवाददाता

काठमाडौँ — बर्खा सुरु भएसँगै पानीजन्य संक्रमणहरु फैलिँदो क्रममा छ । त्यसैमध्यको एक हो हैजा । हैजाको बिरामीहरु बढ्न थालेका छन् ।

हैजाबाट बच्न सफा पानी, खानपीन र व्यक्तिगत सरसफाइमा ध्यानदिनुपर्ने विज्ञहरु बताउँछन् ।

प्रकाशित : असार ८, २०७९ १३:५५
प्रतिक्रिया
पठाउनुहोस्

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — बेदकोट नगरपालिका–७ स्थित पूर्व पश्चिम राजमार्गमा बुधबार बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।


जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार महेन्द्रनगरबाट धनगढीतर्फ जाँदै गरेको ना ४ ख ८०७७ नम्बरको बसको ठक्करबाट शुक्लाफाँटा नगरपालिका–६ का अन्दाजी ३० वर्षीया विमलादेवी जोशीको मृत्यु भएको हो ।

सडक पार गर्ने क्रममा बसले जोशीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । सख्त घाइते भएकी जोशीलाई अस्पताल पुर्‍याउने क्रममै मृत्यु भएको बताइएको छ ।

बसका चालक भीमदत्त नगरपालिकाको बनगाउँ बस्ने ३४ वर्षीय राजेन्द्र जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : असार ८, २०७९ १३:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×