कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘पाँच वर्षमा विराटनगरलाई आत्मनिर्भर र समृद्ध बनाउँछु’

भ्रष्टाचार गर्नेलाई सहँदै सहन्न
नयाँ उद्योगहरु स्थापना गरेर रोजगारी दिन सकिने अवस्था बनाउँछु

काठमाडौँ — महानगर विराटनगरको मेयर पदका लागि जिल्लादेखि केन्द्रसम्म आकांक्षीहरुको तँछाडमछाड चलेको थियो । ठूलो रस्साकस्सीका बीच सबैलाई उछिन्दै मोरङका कांग्रेस उपसभापति ४९ वर्षीय नागेश कोइरालाले बाजी मारे । तरुण दलको पूर्वजिल्ला सभापति उनी मोरङ कांग्रेसको कोषाध्यक्ष, सचिव हुँदै उपसभापतिसम्म भएका हुन् ।

‘पाँच वर्षमा विराटनगरलाई आत्मनिर्भर र समृद्ध बनाउँछु’

आगामी पाँच वर्षे कार्यकालको सम्भावित रणनीति बारेमा कोइरालासँग कान्तिपुरका विनोद भण्डारीले गरेको कुराकानी पूरा पढ्न : ‘पाँच वर्षमा विराटनगरलाई आत्मनिर्भर र समृद्ध बनाउँछु’

प्रकाशित : जेष्ठ १५, २०७९ १४:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?