१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

रुकुम घटनाका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन

दिपेन्द्र रोक्का

काठमाडौँ — रूकुम पश्चिमको भेरी नगरपालिका ४ का नवराज विश्रकर्मासहित उनका ५ जना साथीहरूको हत्या भएको २ वर्ष बितिसक्दा पनि दोषीलाई कारबाही नभएको भन्दै उनीहरूका आफन्त र नागरिक अगुवाहरूले माइतीघरमा प्रदर्शन गरेका छन् ।

रुकुम घटनाका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन

घटना संगठित र योजनाबद्ध भएको सांसदहरूले तयार पारेको प्रतिबेदनमा उल्लेखित भएतापनि पिडित परिवारले अहिलेसम्म न्याय पाएका छैनन् । घटनामा नवराज विश्वकर्मा,लोकेन्द्र सुनार ,सन्दीप विश्वकर्मा ,गणेश बुढा ,गोविन्द शाही र टीकाराम सुनार मारिएका थिए ।

प्रकाशित : जेष्ठ १०, २०७९ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?