३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

के भन्छन् मतदाता ?

दिपेन्द्र रोक्का

काठमाडौँ — स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार बिहानदेखि देशभरका अधिकांश स्थानीय तहमा एकै चरणमा मतदान भइरहेको छ । ०७४ मा निर्वाचित जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल जेठ ५ मा सकिँदै छ । नयाँ जनप्रतिनिधिको कार्यकाल जेठ ६ देखि सुरु हुनेछ । बहुदलीय व्यवस्था पुनर्बहालपछि पहिलोपटक एकै चरणमा स्थानीय तह निर्वाचन हुँदै छ ।

के भन्छन् मतदाता ?

मतदानस्थलमा मतदान गर्न आएका मतदातासँग गरिएको कुराकानी

प्रकाशित : वैशाख ३०, २०७९ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?