कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

'राजधानीको मात्रै होइन राजनीतिको फोहोर पनि सफा गर्न आएकी हुँ'

हामी त्यतिन्जेलसम्म लड्न तयार छौं जबसम्म नागरिकले आफ्नो मन र मत परिवर्तन गर्नुहुन्न ।

काठमाडौँ — काठमाडौं महानगरपालिकामा मेयरको चुनावी प्रतिस्पर्धामा ५६ जना उम्मेदवार छन् । प्रतिस्पर्धामा ठूला सानादेखि स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन् । यही प्रतिस्पर्धामा वैकल्पिक राजनीतिको एजेन्डा बोक्दै आएको विवेकशील साझा पार्टी पनि उत्रिएको छ ।

'राजधानीको मात्रै होइन राजनीतिको फोहोर पनि सफा गर्न आएकी हुँ'

गत चुनावमा विवेकशील र साझा छुट्टाछुट्टै पार्टीको रुपमा चुनावमा होमिएर काठमाडौंमा अर्थपूर्ण मत ल्याएका थिए । अहिले यी दुवै पार्टी मिलेर विवेकशील साझा बनेको छ । तर यो पार्टी पनि आन्तरिक विवादका कारण छिन्नभिन्न भएको अवस्थामा चुनावी प्रतिस्पर्धामा उत्रिएको छ । यसै सन्दर्भमा विवेकशील साझाका तर्फबाट काठमाडौं महानगरकी मेयर उम्मेदवार समीक्षा बाँस्कोटासँग इकान्तिपुरका जयसिंह महराले गरेको कुराकानी पूरा पढ्न : 'राजधानीको मात्रै होइन राजनीतिको फोहोर पनि सफा गर्न आएकी हुँ'

प्रकाशित : वैशाख २३, २०७९ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?