कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

सिन्दुरले रंगियो मध्यपुरथिमी

दिपेन्द्र रोक्का

काठमाडौँ — मध्यपुरथिमी क्षेत्रका बासिन्दाले शुक्रबार बिहान सिन्दुर जात्रा मनाएका छन् । स्थानीय भाषामा सुथः सिया भनिने जात्रामा एक आपसमा सिन्दुर दलेर र छयापाछाप गर्दै धुमधामका साथ जात्रा मनाइएको छ ।

सिन्दुरले रंगियो मध्यपुरथिमी

जात्रामा धिमे लगायतका स्थानीय बाजामा नाच्दै हातहातमा चिराग बालेर विभिन्न ठाउँका खट बोकेर बालकुमारीमा गइ भव्यताका साथ जात्रा मनाउने परम्परा छ ।

प्रकाशित : वैशाख २, २०७९ १७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?