कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

संक्रमण हुनासाथ बच्चालाई जुनसुकै औषधि नख्वाउनुस्  : डा. भट्टराई

काठमाडौँ — कोरोना भाइरसको तेस्रो लहर सुरु भएसँगै बालबालिकामा अत्यधिक मात्रामा संक्रमण देखिन थालेको छ । खोपको दायराभन्दा बााहिर रहेका १२ वर्षमुनिका बालबालिकामा संक्रमणको जोखिम बढी देखिएको छ ।

संक्रमण हुनासाथ बच्चालाई जुनसुकै औषधि नख्वाउनुस्  : डा. भट्टराई

संक्रमणपछि निको भइसकेका धेरै बालबालिकामा एक–डेढ महिनापछि ‘पोस्ट कोभिड सिन्ड्रोम’ लक्षण देखिन सक्ने विज्ञहरूले बताएका छन् । संक्रमणको अवस्था, बाललबालिकामा परेको असर, हेरचाह र उपचारबारे बालरोग तथा रोग प्रतिरक्षा विशेषज्ञ डा.धर्मागत भट्टराईसँग कान्तिपुरकर्मी बुनु थारुले गरेको कुराकानी पूरा पढ्न : संक्रमण हुनासाथ बच्चालाई जुनसुकै औषधि नख्वाउनुस् : डा. भट्टराई

प्रकाशित : माघ १३, २०७८ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?