कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

१५ महिनापछि स्मार्ट लाइसेन्स छाप्न सुरु

विमल खतिवडा

काठमाडौँ — १५ महिनापछि पुस १३ गते मंगलबारबाट स्मार्ट लाईसेन्स (चालक अनुमतिपत्र) को पुनः छपाई थालिएको छ । तीन साता अघि १४ लाख कार्ड आएसंगै यसको छपाई सुरु गरिएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको उपस्थितिमा यातायात व्यवस्था विभागबाट छपाई सुरु गरिएको हो ।

१५ महिनापछि स्मार्ट लाइसेन्स छाप्न सुरु

नया“ तथा पुरानो ७ लाख स्मार्ट लाइसेन्स छाप्न बा“की छ । कार्ड समयमै आपूर्ति नहु“दा छपाई र वितरणमा ढिलाई भएको थियो । अब दैनिक ७ देखि १० हजार कार्ड छापिने छ । माघमसान्त सम्म पुरानो बा“की कार्ड छापेर सक्ने विभागको भनाइ छ । छापेका कार्ड देशभरका २१ वटा यातायात व्यवस्था कार्यालयमार्फत वितरण गरिने छ ।

प्रकाशित : पुस १५, २०७८ १३:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?