कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

'संवेदनशील मुलुकलाई ग्लोबल रिसोर्स फन्डिङमा सहयोग हुने विश्वास छ'

अब्दुल्लाह मियाँ

काठमाडौँ — केपी शर्मा ओली नेतृत्वको सरकारले महत्त्वपूर्ण उपलब्धिलाई विश्वसामू पुर्‍याउने उद्देश्यले ‘सगरमाथा संवाद कार्यक्रम’ गर्ने घोषणा गरेको थियो । पहिलो कार्यक्रमको विषय ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ राखेर मितिसमेत तय गरिए पनि कोभिड संक्रमणले उक्त कार्यक्रम दुई पटक स्थगित भयो ।

'संवेदनशील मुलुकलाई ग्लोबल रिसोर्स फन्डिङमा सहयोग हुने विश्वास छ'

जलवायु परिवर्तनले नेपाल र नेपालजस्ता पर्वतीय मुलुकले भोग्नुपरेका समस्याबारे हरितगृह ग्यास बढी उत्सर्जन गर्ने विश्वका शक्तिशाली र जिम्मेवार मुलुकहरुको ध्यान केन्द्रित गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गर्न खोजिएको थियो ।

यो कार्यक्रममार्फत कात्तिक १५ देखि स्कटल्यान्डको ग्लास्गो सहरमा हुने जलवायु परिवर्तन सम्बन्धी २६ औं राष्ट्रसंघीय सम्मेलन (कोप २६) मा पर्वतीय मुलुकहरुले बेहोरिरहेका समस्याबारे छलफल गर्न जलवायु वार्ताकार र शक्तिशाली मुलुकहरुलाई थप दबाब पुग्ने विज्ञहरुको धारणा छ ।

सगरमाथा संवाद र कोप–२६ को सेरोफेरोमा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) का अध्यक्ष डा. कृष्णप्रसाद ओलीसँगको संवाद ।

प्रकाशित : भाद्र २०, २०७८ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?