१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

चुरोटको लत कसरी छुटाउने?

कान्तिपुर संवाददाता

काठमाडौँ — सुर्तीजन्य पदार्थ जस्तै चुरोट, खैनी, गुट्खाको लत प्रायमा बढेको देखिन्छ । चुरोट सेवनले फोक्सोको क्यान्सरको जोखिम बढी हुने तथ्यांकले देखाएका छन्  ।

चुरोटको लत कसरी छुटाउने?

चिकित्सकका अनुसार सुर्तीजन्य पदार्थको लत छुटाउन सकिन्छ । कसरी छुटाउने त हेर्नुस् यो भिडियोः

प्रकाशित : फाल्गुन २२, २०७७ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?