अब चुनाव गरेर पनि हुँदैन, संसद् पुन: स्थापना गरेर पनि हुँदैन : मोहन वैद्य

काठमाडौँ — धानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा संसद् विघटन गरेपछि नेपालको राजनीति फेरि तरंगित र ध्रुवीकृत भएको छ । लोकतन्त्रवादी र वामपन्थी दुवै शक्तिले प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भनेका छन् । अनि यसको राजनीतिक एवं संवैधानिक रुपमा प्रतिवादमा उत्रेका छन् ।

अब चुनाव गरेर पनि हुँदैन, संसद् पुन: स्थापना गरेर पनि हुँदैन : मोहन वैद्य

संसद् विघटनपछि सरकारले चुनाव घोषणा गरे पनि धेरैजसो राजनीतिक शक्ति संसद् पुनर्स्थापनाकै पक्षमा छन् । संसद् विघटनपछि कम्युनिष्ट आन्दोलन र राजनीति कसरी प्रभावित होला अनि आगामी दिनमा नेपालको राजनीतिक कसरी धुव्रीकृत होला ? यिनै विषयमा नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यसँग इकान्तिपुरका लागि बबिता शर्माले गरेको कुराकानी ।

प्रकाशित : पुस १६, २०७७ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?