कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजेश हमालको पारिवारिक पृष्ठभूमि, बौद्धिकता, व्यक्तित्वको हामी प्रश‌ंसक हौं  : दयाहाङ राई

कान्तिपुर संवाददाता

काठमाडौँ — कुनै समयमा नेपाली सिनेमाका लागि दयाहाङ राई बिल्कुलै ‘आउटसाइडर’ थिए । ‘लुट’ पछि चम्किएका यी अभिनेता फिल्म संख्या र सफलताका आधारमा अहिले नेपाली सिनेमाको मूलधारमा छन् । फिल्म निर्माणमा पनि संलग्न छन् ।

समाजका विविध आयाम र विकास क्रमबारे जानकार रहन्छन् । सीमान्तकृतको पक्षमा आवाज उठाउँछन् । कोरोना महाव्याधिमा राज्यको भूमिका, नेपाली सिनेवृत्तका विवाद र उनका व्यक्तिगत भोगाइको सेरोफेरोमा गोकर्ण गौतमले कुराकानी गरेका छन् :

प्रकाशित : श्रावण १२, २०७७ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्

मुस्ताङमा घर भत्किँदा एक जनाको मृत्यु, एक घाइते

कान्तिपुर संवाददाता

पोखरा — मुस्ताङको थासाङ गाउँपालिका–२ न्याउरीकोटमा सोमबार घर भत्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते छन् ।

१७ वर्षीय निशान तुलाचनको मृत्यु भएको हो । उनका ७० वर्षका मावली हजुरबुबा रनप्रसाद गौचन घाइते छन् ।

ढुंगामाटोले बनेको दुईतले घर निरन्तरको वर्षाका कारण सोमबार बिहान भत्किएको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले बताए । उनका अनुसार निशानको घटनास्थलमै मृत्यु भएको हो । घाइते रनप्रसादको लेते प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

प्रकाशित : श्रावण १२, २०७७ १२:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×