राजेश हमालको पारिवारिक पृष्ठभूमि, बौद्धिकता, व्यक्तित्वको हामी प्रशंसक हौं : दयाहाङ राई



काठमाडौँ — कुनै समयमा नेपाली सिनेमाका लागि दयाहाङ राई बिल्कुलै ‘आउटसाइडर’ थिए । ‘लुट’ पछि चम्किएका यी अभिनेता फिल्म संख्या र सफलताका आधारमा अहिले नेपाली सिनेमाको मूलधारमा छन् । फिल्म निर्माणमा पनि संलग्न छन् ।

समाजका विविध आयाम र विकास क्रमबारे जानकार रहन्छन् । सीमान्तकृतको पक्षमा आवाज उठाउँछन् । कोरोना महाव्याधिमा राज्यको भूमिका, नेपाली सिनेवृत्तका विवाद र उनका व्यक्तिगत भोगाइको सेरोफेरोमा गोकर्ण गौतमले कुराकानी गरेका छन् :
प्रकाशित : श्रावण १२, २०७७ १२:२३