कोरोना कहर : साउनमै छैन चुरापोतेको व्यापार

रीना मोक्तान

काठमाडौँ — साउन महिनामा सुरु भएसँगै भीडभाड हुने पोते बजार अहिले सुनसान छ । कोरोना महामारीका कारण इन्द्रचोकको पोते बजारमा ग्राहकको उपस्थिति शून्य छ ।

कोरोना कहर : साउनमै छैन चुरापोतेको व्यापार

यो वर्ष लकडाउनले गर्दा व्यापार नै नभएको व्यवसायीहरु बताउँछन्। पहिले साउन लागेसँगै सुस्ताउन पनि फुर्सद नपाउने व्यापारी यसपाली पसल रुँग्ने काम मात्र भएको व्यवसायी बताउँछन् । चुरा व्यवसायीको हालत पनि उस्तै छ । यसपाली हरियो चुरा खज्दै आउने ग्राहक पनि खासै छैनन् ।


प्रकाशित : श्रावण ५, २०७७ १९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?