संसदमा अरुले नै गाईजात्रा गर्दैहुनुहुन्छ : मनोज गजुरेल

रीना मोक्तान

काठमाडौँ — साउन १५ गतेदेखि एक सातासम्म भर्चुअल 'गाईजात्रा विशेष कार्यक्रम’ हुने भएको छ । हालै हास्यकलाकार मनोज गजुरेलको प्रस्तुति रहेको स्वास्थ्य संगठन डब्लूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससको नक्कल गरेको कार्यक्रमको टिजर सार्वजनिक भयो । यस कार्यक्रममा मनोजले आदिकवि भानुभक्त आचार्य, पत्रकार ऋषि धमला, भारतीय पत्रकार अरनव गोश्वामीको पात्रमा व्यंग्य गरेको देख्‍न पाइने छ ।

संसदमा अरुले नै गाईजात्रा गर्दैहुनुहुन्छ : मनोज गजुरेल

कार्यक्रममा उनीसँगै कलाकारहरु यमन श्रेष्ठ, शैलेन्द्र सिंखडा, सिताराम कट्टेल, कुञ्जना घिमिरे, कमेडी च्याम्पियन हिमेश पन्तलगायतका कलाकारको प्रस्तुति रहने बताइएको छ ।

प्रकाशित : असार ३१, २०७७ २१:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?