नेपालमा यसकारण जान्छ पहिरो

काठमाडौँ — हरेक वर्षजस्तै यसपटक पनि वर्षायाम सुरु भएसँगै देशभर बाढी र पहिरोले जन–धनको क्षति हुन थालेको छ । ‘वर्षायाममा पहाडमा पहिरो र तराईमा डुबान’ भन्ने उखान नै बनिसकेको छ । 

नेपालमा यसकारण जान्छ पहिरो

नेपालमा किन बर्सेनि बाढी र पहिरो गइरहन्छ ? बाढी र पहिरोको जोखिम हरेक वर्ष हुने थाहा हुँदाहुँदै सरकारले किन यसलाई रोक्न सकेको छैन ? सरकार के काम गर्नबाट चुकेको छ ? अब सरकारले के गर्नु पर्छ ? भूगर्भविद् डा. कृष्ण देवकोटासँगको कुराकानी ।

प्रकाशित : असार ३०, २०७७ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?