१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

यसरी सफल भयो ‘कोभिड–१९ अपरेसन नेपाल’ (भिडियो)

काठमाडौँ — नेपाल सरकारले कोरोना भाइरसको उदगमस्थल वुहानमा रहेका नेपालीलाई गत फागुन ३ गते उद्धार गर्‍यो । नेपाल वायुसेवा निगमको चार्टड विमान मार्फत् उनीहरुलाई काठमाडौं ल्याइयो ।

यसरी सफल भयो ‘कोभिड–१९ अपरेसन नेपाल’ (भिडियो)

ल्याइसकेपछि उद्धार गरिएका १७५ जनालाई भक्तपुरको खरिपाटिस्थित विद्युत प्राधिरकरणको तालिम केन्द्रमा क्वारेन्टाइनका लागि राखियो ।उद्धार अपरेसनको नाम दिइयो–‘कोभिड-१९ अपरेसन नेपाल’ ।

विभिन्‍न चुनौतीको बावजुद पनि यसमा खटिएका टोलीले कसरी यो मिसन सफल पारे ? यो भिडियो मार्फत् बताइएको छ ।

प्रकाशित : फाल्गुन २४, २०७६ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?