२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

यसरी बनाइन्छ मास्क [भिडियो]

कान्तिपुर संवाददाता

काठमाडौँ — बनेपाको साँगामा साँगा क्लिन सिटी उद्योगले दैनिक ५ हजारदेखि १० हजार थानसम्म नर्मल मास्क उत्पादन गरिरहेको छ । मागअनुसार सरकारलाई एक लाख थान र स्वास्थ्य विभागलाई २५ हजार थान उद्योगले मास्क विक्री गरेको सञ्‍चालक सुकदेव जोशीले बताए ।

यसरी बनाइन्छ मास्क [भिडियो]
उद्योगले खुद्रा व्यापारी, विद्यालय र सर्जिकल डिलरलाई पनि मास्क बिक्री गरिरहेको उनले जानकारी दिए ।

प्रकाशित : फाल्गुन २२, २०७६ २१:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?