२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

यसरी आउँछ हिमपहिरो [भिडियाे]

काठमाडौँ — गत बुधबार बिहान करिब १० बजे अन्नपूर्ण दोस्रो हिमालबाट हिमपहिरो गयो । सुरुमा सानो देखिए पनि जति तल आयो त्यति ठूलो आकारमा फैलँदै थियो पहिरो ।

यसरी आउँछ हिमपहिरो [भिडियाे]

कास्की जिल्लाको मादी गाउँपालिकामा पर्ने कपुचे हिमतालसम्म ट्रेकिङ जाँदा यात्री रचना भट्टराईले यो भिडियो खिचेकी हुन् । हिमपहिरो जाँदा कपुचे ताल वरपर करिब १० जना नेपाली पर्यटक थिए । समयमै भाग्न सफल भएकाले उनीहरुलाई केही भएन । सबै सकुशल रहे । पोखराबाट कपुचे हिमतालसम्मको यो नयाँ ट्र्रेकिङ रुट हो । भ्रमण वर्षको संघारमा यो रुट पहिचान गरिएको थियो ।

सम्बन्धित समाचार :

प्रकाशित : माघ २४, २०७६ २०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?