काठमाडौँ — पर्दामा मालती अग्रवाल (दीपिका पादुकोण)लाई एसिड छ्यापिएको दृश्य सुरु हुन्छ । मालतीको चिच्याहटले हलको माहोल सुनसान छ। मालती छटपटाइरहेकी छन्।
‘छपाक’को यो दृश्य हेर्दै गर्दा एसिड पीडित संगीता मगरको आँखामा आँशु टिलपिलाए । आफूलाई एसिड हानिएको २०७१ फागुन १० उनले सम्झिइन् । त्यसदिन उनीमाथि मालतीलाईझैं एसिड प्रहार गरिएको थियो । सायद यसैगरि छटपटिएकी थिइन् संगीता ।
कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?
कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?