कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

हेर्नुहोस् अस्पतालबाट प्रधानमन्त्रीको भिडियो सन्देश

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै आफू स्वस्थ रहेको जानकारा दिएका छन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीले सोमबार भिडियो सन्देशमार्फत आफ्नो स्वास्थ्य सुधार हुँदै गएको जानकारी दिएका हुन् ।

हेर्नुहोस् अस्पतालबाट प्रधानमन्त्रीको भिडियो सन्देश
प्रधानमन्त्री ओलीको गत साता एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो। उनको सघन कक्षमा उपचार भइरहेको छ।

प्रकाशित : मंसिर १६, २०७६ १८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?