दुवै अध्यक्षलाई कार्यकारी भएको फिलिङ आयो : नेकपा अध्यक्ष दाहाल

काठमाडौँ — पार्टी सञ्चालनका लागि कार्यकारी भूमिका पाएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहालले नेता तथा कार्यकर्तासँग बाक्लै भेटघाट थालेका छन् । कार्यकारी अध्यक्ष बनेपछि सन्तुष्ट देखिएका दाहालले सरकार र पार्टीको काम प्रभावकारी बनाउन दुई अध्यक्षबीच कार्यविभाजन गरिएको बताए ।

दुवै अध्यक्षलाई कार्यकारी भएको फिलिङ आयो : नेकपा अध्यक्ष दाहाल
सरकार र पार्टी सञ्चालन भने दुवै अध्यक्षको समझदारीमा हुने उनको भनाइ थियो ।

प्रकाशित : मंसिर ८, २०७६ १९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?