पशुपतिमा श्राद्ध गर्नेको भीड

सोह्र श्राद्ध सुरु
केशव थापा

काठमाडौँ — दिव‌ंगत पितृकाे सम्झनामा गरिने सोह्र श्राद्ध शनिबारबाट सुरु भएको छ । भाद्र शुक्ल पूर्णिमादेखि असाेजको कृष्ण पक्षका १५ दिन औंसीसम्म साेह्र श्राद्ध मनाइने गरिन्छ । पशुपतिनाथ मन्दिरमा सोह्र श्राद्ध सुरु भएकैदिन बिहानैदेखि श्राद्ध गर्नेको भीड लाग्ने गरेको छ ।

पशुपतिमा श्राद्ध गर्नेको भीड
पूर्णिमादेखि असोज कृष्ण पक्षको औंसीसम्म तिथिअनुसार श्राद्ध गरिन्छ। आफ्ना पूर्वजहरूको मृत्यु तिथिअनुसार श्राद्ध गर्ने परम्परा छ ।

प्रकाशित : भाद्र २९, २०७६ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?