कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘गुठी विधेयक खारेजीको माग गरेर निहुँ नखोजौं’ : पद्मा अर्याल

काठमाडौँ — विधेयक संविधानअनुकूल सनातन धर्म संरक्षण, व्यवस्थित गर्ने उद्देश्यले ल्याइएको मन्त्री अर्यालको दाबी । 

‘गुठी विधेयक खारेजीको माग गरेर निहुँ नखोजौं’ : पद्मा अर्याल

मन्त्री अर्यालले भनिन्, ‘जनताको सरकार हो । जनताको भावनाको कदर गर्दै फिर्ता लिइएको हो । यसैलाई सरकारसँग जोरी खोज्ने विषय नबनाइयोस् ।’


प्रकाशित : असार १०, २०७६ २१:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?