१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सबस्टेशनको काम रोकिएपछि यसरी जंगिए कुलमान (भिडियो)

काठमाडौँ — स्थानीयले आफ्नो माग पूरा नभएको भन्दै त्रिशूली 'थ्री बी' को सबस्टेशनको काम स्थानीयवासीले रोकेपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आक्रोश पोखेका छन् । नुवाकोटको किस्पाङ गाउँपालिका पहिरेबेंसीमा निर्माणाधीन सबस्टेशन निर्माणको काम दुई दिनदेखि ठप्प छ ।

सबस्टेशनको काम रोकिएपछि यसरी जंगिए कुलमान (भिडियो)

सबस्टेशन निर्माणको क्रममा कुलो मिचिएको र सबस्टेशन वरपरको जग्गालाई आयोजनाले संरक्षण गर्नुपर्ने माग राख्दै स्थानीयबासीले आयोजनाको काम रोकेका हुन् ।

स्थानीयबासीको माग नभई केही व्यक्तिले माग राखी काम रोकेको भन्दै घिसिङले आक्रोश पोखेका हुन् ।

प्रकाशित : जेष्ठ २, २०७६ १९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?