पोखरामा भीषण पानी, स्कुटर बगायो

दीपक परियार

पोखरा — केहीबेर मात्रै भीषण असिनापानी पर्दा पोखराका सडकमा ठूलो भल बगेको छ ।

पोखरामा भीषण पानी, स्कुटर बगायो

असिनाले मालेपाटन लगायत क्षेत्रमा तरकारीबालीमा क्षति पुर्‍याएको छ ।

सिमलचौरमा सडकमा पार्किङ गरेर राखिएका र चल्दाचल्दैका दुई स्कुटर भेलले बगायो ।

दिउँसोदेखि परेको पानी केही कम भएपनि अझैं रोकिएको छैन ।

प्रकाशित : वैशाख १६, २०७६ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?