पुनर्निर्माण कार्यमा हामी पहिलो स्थानमा छाैं : सुशील ज्ञवाली

‘संसारलाई सफल नमुना देखाउने अवस्थामा छौं’

काठमाडौँ — राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवालीलाई सरकारले २०७२ पुसमा नियुक्त गरेको थियो । २०७३ पुसमा शेरबहादुर देउवा नेतृत्वको सरकारले कार्यसम्पादन चित्तबुझ्दो नभएको भन्दै बर्खास्त गर्‌यो ।

पुनर्निर्माण कार्यमा हामी पहिलो स्थानमा छाैं : सुशील ज्ञवाली

निर्वाचनपश्चात् दुई तिहाई मत प्राप्त केपी शर्मा ओलीको नेतृत्वको सरकारले फेरि ज्ञवालीलाई नै २०७५ साउनमा सीईओमा नियुक्त गर्‌यो । दोस्रो कार्यकालको ९ महिना प्राधिकरणमा काम गरिसकेका ज्ञवालीलाई पुनर्निर्माण कस्तो भइरहेको छ ? भन्दा ‘चीनसँग तुलना नगर्ने तर भारत, पाकिस्तान र अन्य भूकम्प गएका मुलुकको तुलना गर्दा पुनर्निर्माण कार्यमा हामी पहिलो स्थानमा छौ,’ भने ।

प्रकाशित : वैशाख १२, २०७६ २०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?