२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

झम्सीखेलमा ढल्यो रुख [भिडियो]

काठमाडौँ — शुक्रबार अपरान्ह हावाहुरीसँगै परेको पानीका कारण ललितपुरको झम्सीखेलस्थित हसपोसा गणेश मन्दिर भित्रको रुख ढलेको छ ।

झम्सीखेलमा ढल्यो रुख [भिडियो]

रुखले अगाडिपट्टी रहेको मन्दिरकै पर्खाल भत्काएको छ । रुखले मानवीय क्षति नभएको र एउटा स्कुटरमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

यसअघि २०७३ सालमा कीर्तिपुरमा हावाहुरीले रुख ढालेको थियो । रुख ढलेर मोटरसाईकल चालकसहित सर्वसाधारणको ज्यान गएको थियो ।

प्रकाशित : वैशाख ६, २०७६ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?