भिडियोहुरीले बिचल्ली : हावाहुरीको वितण्डा (फोटोभिडियो)चैत्र १९, २०७५कान्तिपुर संवाददाताकाठमाडौँ — आइतबार रातिकाे शक्तिशाली हुरीले बारा र पर्सामा सयाैं सर्वसाधारण घरबारविहीन बनेका छन् ।हुरी प्रभावितलाई सबैभन्दा खान र बासको समस्या भएकाे छ । पीडितहरु भग्नावशेषमा ओत लाग्ने ठाउँ खाेजिरहेका छन् । कोही आफन्त छिमेकीका घरमा बसेका छन् । काेही खुला आकाशमूनि बस्न बाध्य छन् ।प्रकाशित : चैत्र १९, २०७५ २२:४४प्रतिक्रियापठाउनुहोस्