प्रमुख भएपछि गरौंला : आयुक्त पाठक (भिडियोसहित)

कान्तिपुर संवाददाता

काठमाडौँ — घूस लिएको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले भिडियोमा आफू प्रमुख आयुक्त भएपछि सबै काम हुने बताएका छन् ।

प्रमुख भएपछि गरौंला : आयुक्त पाठक (भिडियोसहित)

नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाइदिने नाममा घूस लिएको समाचार सार्वजनिक भएपछि आयुक्त पाठकले शुक्रबार राष्ट्रपति कार्यालयमा राजीनामा पत्र बुझाइसकेका छन् । आयुक्त पाठकविरुद्ध सत्तारुढ दल नेकपाले शुक्रबार नै महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको थियो।

प्रकाशित : फाल्गुन ३, २०७५ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?