विदेशबाट फर्किएका चेलीकाे पीडा

काठमाडौँ — अशिक्षा, गरीबी, स्वदेशमा राेजगारकाे अभावले गर्दा दैनिक हजाराैँ नेपाली राेजगारका लागी विदेशी भूमि पुग्छन् । अधिकांश तेस्रो मुलुक हुँदै पुग्छन् ।

विदेशबाट फर्किएका चेलीकाे पीडा
पर्याप्त जानकारी र सीप बिनै पुग्दा धेरैले दुःख पाउने गरेका छन् । महिलाहरू चरम यातनाकाे सिकार बन्दै अाएका छन् । थप जानकारी भिडियाेमा प्रस्तुत गरिएकाे छ ।

प्रकाशित : भाद्र २५, २०७५ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?