मधेसको मत : राजविराज

सप्तरी — कान्तिपुर बहस–यात्राको क्रममा हामी सप्तरी सदरमुकाम राजविराज आइपुगेका छौं । २००७ सालको क्रान्तिको महत्वपूर्ण विरासत बोकेको यो जिल्ला राजनीतिक जागरणको एउटा केन्द्र मानिन्छ ।

मधेसको मत : राजविराज

रामराजाप्रसाद सिंह, गजेन्द्रनारायण सिंह, उपेन्द्र यादवलगायतका राष्ट्रिय नेताहरु जन्माएको यो जिल्ला पछिल्लो समयमा पनि कहिले मलेठ घट्ना त कहिले तिलाठी प्रकरणका कारण तरंगित भइरह्यो । हामी सप्तरीवासीका भावना र आकांक्षाहरु के छन्, जान्न आइपुगेका छौं ।

हामी यहाँ आयोजना गरिएको अन्तरक्रियाको प्रत्यक्ष प्रसारणमा छौं ।

प्रकाशित : जेष्ठ २७, २०७४ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?