नर्डिक देशहरुमा विस्तार हुँदै जेनिस सोलुसन- विज्ञान र प्रविधि - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नर्डिक देशहरुमा विस्तार हुँदै जेनिस सोलुसन

कान्तिपुर संवाददाता

काठमाडौँ — बेलायतमा मुख्य कार्यालय रहेको ‘क्लाउड कन्सल्टिङ प्रोभाइडर’ कम्पनी जेनिस सोलुसनले नर्डिक देशहरुमा आफ्नो सेवा विस्तार गर्ने भएको छ ।

कम्पनीले बुधबार फिनल्यान्डको राजधानी हलसिन्कीमा कार्यालय रहने गरी नर्डिक देशहरुमा आफ्नो सेवा विस्तार गर्ने घोषणा गरेको हो । यो कम्पनी अमेजन वेब सर्भिस, गुगल र माइक्रोसफ्टको आधिकारिक साझेदार हो ।

प्रकाशित : असार ११, २०७८ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्

एनआईसी एसिया बैंकको ‘टिकटक भिडियो च्यालेन्ज’

कान्तिपुर संवाददाता

काठमाडौँ — एनआईसी एसिया बैंकले ‘टिकटक भिडियो च्यालेन्ज’ प्रतियोगिता ल्याएको छ । यो प्रतियोगिता असार ६ देखि साउन ५ सम्म सञ्चालन भइरहेको बैंकले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन बैंकको आधिकारिक टिकटक पेजमा डिजिटल बैंकिङ प्रवर्द्धनार्थ तयार पारेको ‘मो बैंक गरौं’ अवधारणाका ६ वटा फरक–फरक जिंगलहरु प्रयोग गर्नुपर्नेछ । प्रतियोगीले प्रतिभिडियो १५ हजार रुपैयाँ बराबरको आकर्षक उपहार जित्न सक्छन् ।


प्रकाशित : असार ११, २०७८ ११:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×