२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

काठमाडौंबाट यस्तो देखियो मंगल ग्रह

काठमाडौँ — मंगलबार पृथ्वी र मंगल ग्रह आमने सामाने भएका छन् । यस्तो अवस्थामा मंगल ग्रह धेरै नै चम्किलो देखिन्छ । अब सन् २०२२ को डिसेम्बर ८ मा मात्रै यी ग्रहहरु आमने सामने हुनेछन् । 

काठमाडौंबाट यस्तो देखियो मंगल ग्रह

नासोकी कार्यक्रम संयोजक मनिषा द्‌वाका अनुसार अरु बेलाभन्दा मंगल ग्रह निकै चम्किलो देखिएको बताउँदै यतिको नजिक अब सन् २०३५मा मात्रै हुने बताइन् ।सौर्य मण्डलको चौथो ग्रह मंगललाई रातो ग्रह पनि भनिन्छ । बत्तिसपुतीलस्थित नेपाल एस्ट्रोनोमिकल सोसाईटी(नासो)को टेलिस्कोपबाट मंगल ग्रहका खिचिएका तस्बिरहरु ।

यो पनि पढ्नुहोस्ः

आज राति पृथ्वी र मंगल ग्रह आमनेसामने

प्रकाशित : आश्विन २७, २०७७ २३:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?