१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

ह्वाट्सएपमा लो डाटा मोड

ह्वाट्सएपले आइफोन प्रयोगकर्ता लक्षित गरी नयाँ भर्सनको बेटा भर्सन जारी गरेको छ  । आइफोन प्रयोगकर्ताले केही महिनामा यसको प्रयोग गर्न पाउने भएका छन् ।आईओएस १३ भर्सनका प्रयोगकर्तालाई बढी लाभदायक हुने फिचर यसमा राखिएका छन् ।

ह्वाट्सएपमा लो डाटा मोड

आईओएस अपरेटिङ सिस्टमको १३ औं संस्करणमा अहिले नै लो डाटा मोड भन्ने फिचर छ र ह्वाट्सएपले सोही फिचरसँग मिल्ने गरी आफ्नो फिचर राखेको छ । जसका कारण ह्वाट्सएप निकै कम डाटा वा स्लो इन्टरनेटको प्रयोगबाट पनि काम गर्न सक्ने हुन्छ ।


प्रकाशित : पुस ११, २०७६ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?