१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

हुवाईका दुई नयाँ स्मार्टफोन बजारमा

कान्तिपुर संवाददाता

काठमाडौँ — चिनियाँ कम्पनी हुवाईले दुई वटा नयाँ स्मार्टफोन नेपाली बजारमा ल्याएकाे छ। नोभा सिरिजअन्तर्गतका पछिल्ला स्मार्टफोनहरू नोभा थ्री तथा नोभा थ्री आई अघिल्ला संस्करणका भन्दा आकर्षक र थप सुविधायुक्त रहेकाे कम्पनीकाे दाबी छ ।

हुवाईका दुई नयाँ स्मार्टफोन बजारमा

यी दुवै माेडेलमा प्राइमरी र सेकेण्डरी दुई वटा क्यामरा जडित छन् । प्राइमरी क्यामराले फोटो तथा भिडियोहरू एकदम स्पष्ट हुनेगरी खिच्ने र सेकेण्डरी क्यामराले गहिराईका साथ खिच्ने कम्पनीले जनाएकाे छ ।


प्रकाशित : श्रावण १३, २०७५ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?