भिभाेकाे नयाँ स्मार्टफोन बजारमा

काठमाडौँ — भिभाेको अल–न्यू भी नाईन स्मार्टफोन बजारमा आएको छ ।

भिभाेकाे नयाँ स्मार्टफोन बजारमा

बुधबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच कम्पनीले अाफ्नाे नयाँ मोडलका स्मार्टफोन सार्वजनिक गरेको हो ।


कम्पनीको नयाँ स्र्माटफोनमा पर्फेक्ट सट लिन उपयुक्त हुने जनाएको छ ।


फोनमा प्रयोग गरिएको एआई फेस ब्यूटी,एआई फोटोग्राफी लगायतका सुविधाहरु प्रयोगकर्ताले गर्न सक्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : चैत्र २१, २०७४ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?