हुवावेको नयाँ सेट बजारमा

काठमाडौं — हुवावेले स्मार्टफोनको विश्वव्यापी बजारमा ‘हुवावे जीआर ५ २०१७’ सार्वजनिक गरेको छ ।

हुवावेको नयाँ सेट बजारमा

यो स्मार्टफोन अधिक मूल्यका ह्यान्डसेटलाई कडा प्रतिस्पर्धा दिन सक्षम रहेको दाबी कम्पनीको छ । यसको १२ एमबी र २ एमबी रियर क्यामराले मात्र ०.३ सेकेन्डमा एक साथ अटोफोकस गरी प्रयोगकर्तालाई ‘डाइन्यामिक डेप्थ अफ फिल्ड’ प्रदान गर्ने कम्पनीको विज्ञप्तिमा छ । 

प्रकाशित : पुस ११, २०७३ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?