२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२
एनसेल खरिद- बिक्री प्रकरण

एनसेल प्रकरणमा संसदीय समितिबीच क्षेत्राधिकार विवाद चर्कियो

पुस ५, २०८०

एनसेलको सेयर स्वामित्व खरिद–बिक्रीसम्बन्धी मुद्दामा क्षेत्राधिकारको विषय उठाउँदै संसदीय समितिहरूबीच फेरि विवाद देखिएको छ । राज्य व्यवस्था तथा सुशासन समितिले मंगलबार एनसेल सरकारको मातहत ल्याउन...

एनसेल प्रकरणमा छोरीको नाम जोडिएकोबारे प्रधानमन्त्रीले भने : बिचरा ! ऊ कस्ती छे सबैलाई थाहा छ

प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेल खरिद-ब्रिक्रीमा प्रकरणमा छोरी गंगा दाहाललाई जोडेर भइरहेका नकारात्मक प्रचारको खण्डन गर्दै यो लोकतन्त्र र गणतन्त्रमाथिकै हमला भएको टिप्पणी गरेका छन् ।

एनसेल किन्नेको घरमै गएर बसेको छु, तर गडबड गरेको भए छुट पाउन्नन् : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेल खरिद-ब्रिक्रीमा जोडिएका व्यक्ति आफू, कांग्रेस सभापति शेरबहदुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत चिनेजानेका व्यक्ति भएको तर चिनेकै भरमा उनले गरेको गडबडीले छुट नपाउने प्रतिबद्धता जनाएका छन् ।

एनसेल खरिद-बिक्रीमा छानबिन समिति बन्दैमा नियामक निकायमाथि हस्तक्षेप भएको छैन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेल खरिद-बिक्रीको छानबिनमा नियामक निकायको अधिकारमा हस्तक्षेप नगरिएको बताएका छन् ।  मंगलबार प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले छानबिन समिति बन्दैमा नियामक निकायमाथि हस्तक्षेप नभएको बताएका हुन् । 

लामिछानेको प्र‍श्‍न :नियामक निकाय हुँदाहुँदै एनसेल खरिद-बिक्रीको छानबिन गर्न किन छुट्टै समिति बनाइयो ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति  रवि लामिछानेले एनसेल खरिद-ब्रिक्रीको गडबडी हेर्ने सरकारी नियामक निकायहरु हुँदा कुनै किन छुट्टै छानबिनका समिति बनाइयो भन्दै प्रधानमन्त्रीमाथि प्रश्न गरेका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा सभापति लामिछानेले सरकारी निकायहरुलाई अविश्वास गर्दा सबै प्रणाली नै ध्वस्त हुनसक्ने चेतावनी दिए ।

छानबिन समितिको संयोजकले एनसेललाई छुट दिएका थिए, विघटन गरौं : रघुजी पन्त

प्रमुख प्रतिपक्ष एमालेका सांसद रघुजी पन्तले एनसेलको सेयर खरिदबिक्री छानबिन गर्न गठित छानबिन समितिका संयोजक टंकमणि शर्मा दंगालमाथि प्रश्न गरेका छन् ।

प्रधानमन्त्रीलाई सांसदहरूको प्रश्न : एनसेल प्रकरणमा तपाईंको परिवार जोडिएको छ कि छैन ?

प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा एनसेलको सेयर खरिदबिक्रीको विषयमा छलफल चल्दा सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहालको परिवार समेत यसमा संलग्न छ कि छैन भन्ने प्रश्न गरेका छन् ।

'एनसेल सेयर खरिद-बिक्री कानुनविपरीत पाइए हदैसम्म कारबाही हुन्छ'

प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेलको सेयर खरिदबिक्रीका क्रममा विदेशमा भएका गतिविधिमा अनुसन्धानबाट कानुनविपरीत पाइए हदैसम्म कारबाही हुने प्रतिबद्धता जनाएका छन् ।

एनसेल सेयर खरिद‍-बिक्री प्रकरणमा सरकारको संलग्नता छ : ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एनसेल सेयर खरिद-बिक्री प्रकरणमा सरकारको संलग्नता भएको अरोप लगाएका छन् ।

एनसेल सेयर खरिदबिक्री प्रकरणको छानबिन सुरु

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको विदेशमा भएको सेयर खरिदबिक्री प्रकरणको छानबिन गर्नका लागि सरकारले गठन गरेको समितिले काम थालेको छ । समितिका संयोजक टंकमणि शर्मा दंगालले आइतबार समितिले काम सुरु गरेको सूचना दिएका छन् । 

एनसेल खरिद-बिक्रीको नाटक मञ्चन गरियो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई हस्तान्तरण गर्नुपर्ने समय नजिकिदै जाँदा सम्झौता बिपरित एनसेलकाे शेयर खरिदबिक्रीको नाटक मन्चन भएकाे दाबी गरेका छन् ।

एनसेल प्रकरणमा राज्यलाई घाटा हुनेगरी ठूलो आर्थिक चलखेल भएको छ : उपमहासचिव पुन 

माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले एनसेल खरिद–बिक्री प्रकरणमा राज्यलाई ठूलो आर्थिक घाटा हुनेगरी चलखेल भएको दाबी गरेका छन् ।

एनसेल बिक्री प्रकरणमा राज्य व्यवस्था समितिले प्रधानमन्त्रीसँग जानकारी लिने

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेल बिक्री प्रकरणबारे प्रधानमन्त्रीसँग जानकारी लिने भएको छ । समितिले एनसेल प्रकरणमा के-के भएको हो ? त्यसबारे जानकारीसहित समितिमा उपस्थित हुन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गर्ने निर्णय गरेको हो ।

एनसेल सेयर खरिद–बिक्री : छानबिन समिति गठन, नियामक निकाय निष्क्रिय

एनसेलको ८० प्रतिशत सेयर स्वामित्व खरिद–बिक्रीको विषयमा छानबिन गर्न सरकारले राजनीतिक समिति गठन गरेको छ । तर, प्रत्यक्ष सरोकार राख्ने र कानुनी अधिकार प्रयोग गर्न सक्रिय निर्वाह गर्नुपर्ने विद्यमान सरकारी निकाय भने निष्क्रिय छन् ।

एनसेल प्रकरणमा भएको भ्रष्टाचार रोक्न सरकार, सडक र संसद् सबै ठाउँबाट प्रतिवाद गरौँ : महामन्त्री थापा

कांग्रेस महामन्त्री गगन थापाले एनसेल प्रकरणमा भएको अनियमितता रोक्न सरकार, सडक र संसद् सबै ठाउँबाट संघर्ष गर्न आह्नान गरेका छन् । उनले सरकारले छानबिन समिति बनायो भनेर ढुक्क हुने अवस्था नरहेको बताए ।

‘कम्बोडियाको टेलिकममा पनि मेरो लगानी छ, एनसेलमा जोखिम मोलेको हुँ’

नेपाली मूलका सिंगापुर नागरिक सतिशलाल आचार्य अहिले नेपालका सञ्चार माध्यम र सामाजिक सञ्जालमा चर्चा र आलोचनाको शिखरमा छन् । यसअघि नै निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलमा श्रीमतीमार्फत २० प्रतिशत स्थानीय साझेदार रहेका आचार्यले आजिएटा युकेसँग स्पेक्ट्रलाइट युकेमार्फत पूर्ण स्वामित्व खरिद गरेका छन् । त्यसयता उनी चासो र जिज्ञासाका पात्र बनेका हुन् ।

एनसेल शेयर खरिद-बिक्री प्रकरण रहस्यमय छ, यसमा संसद् गम्भीर छ : सभामुख

सभामुख देवराज घिमिरेले एनसेलको शेयर खरिद-बिक्री प्रकरण रहस्यमय बनेको उल्लेख गर्दै यसमा छानबिन हुनुपर्ने बताएका छन् ।बिहीबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले एनसेलको विषयमा बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

एनसेल खरिद-बिक्री छानबिन गर्न ५ सदस्यीय उच्चस्तरीय समिति गठन

सरकारले एनसेलको सेयर खरिद-बिक्रीका सम्बन्धमा छानबिन गर्न ५ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

एनसेल खरिद-बिक्री प्रकरण : स्वीकृति लिनुपर्ने नियामकलाई विवरण दिने आश्वासन

पूर्वस्वीकृति लिनुपर्ने नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई एनसेलले सेयर खरिद–बिक्रीको विवरण प्राप्त भएपछि उपलब्ध गराउने आश्वासन दिएको छ । प्राधिकरणले एनसेल आजियटाको सेयर स्वामित्व खरिद–बिक्री प्रकरणमा कानुन अनुसारको प्रक्रिया पूरा नगरेको भनी सोधेको प्रश्नमा एनसेलले उक्त जवाफ दिएको हो ।