१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०
विश्वकप छनोट

वेस्ट इन्डिजविरुद्ध नेदरल्यान्ड्सको ऐतिहासिक जित

असार ११, २०८०

विश्वकप छनोट क्रिकेटमा नेदरल्यान्ड्सले वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित हात पारेको छ । सोमबार जिम्बाब्वेको हरारेमा नेदरल्यान्ड्सले  वेस्ट इन्डिजविरुद्ध सुपर ओभरमा रोमाञ्चक जित हात पारेको हो ।...

नेपालले अमेरिकालाई ६ विकेटले हरायो

भीम सार्कीको अर्धशतकीय पारीमा नेपालले विश्वकप छनोटमा पहिलो जित हात पारेको छ । मंगलबार नेपालले अमेरिकालाई ६ विकेटले हराएको हो । २०८ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै जित हात पारेको हो । 

नेपालका लागि करणले लिए ४ विकेट

नेपालले विश्वकप छनोटमा अमेरिकाविरुद्ध पहिले फिल्डिङ रोजेको नेपालले उत्कृष्ट बलिङ गरिरहेको छ । जिम्बावेको हरारेको ताकासिंगा स्पोर्टस क्लबमा भइरहेको खेलमा नेपालको तर्फबाट करण केसीले ४ विकेट लिएका छन् ।

अमेरिकाविरुद्ध नेपालको पहिला फिल्डिङ

नेपालले विश्वकप छनोटमा मंगलबार अमेरिकाविरुद्ध पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ । जिम्बावेको हरारेको ताकासिंगा स्पोर्टस क्लबमा नेपालका कप्तान रोहित पौडेलले टस जितेपछि अमेरिकालाई ब्याटिङका लागि बोलाएका हुन् । 

जिम्बाब्वेविरुद्ध नेपालको पहिले ब्याटिङ

नेपालले विश्वकप छनोट क्रिकेटको पहिलो खेलमा ब्याटिङ गर्ने भएको छ । घरेलु टोली जिम्बाब्वेले हरारे स्पोर्टस क्लबमा टस जितेपछि नेपाललाई पहिला ब्याटिङका लागि बोलाएको हो । 

उत्कृष्टता दिन आतुर नेपाल

विश्वकप लिग २ र त्यसमा पनि विशेष गरी घरेलु मैदानमा देखाएको उत्कृष्ट प्रदर्शनलाई विश्वकप छनोट क्रिकेटमा उतार्न नेपाल आतुर रहेको छ । नेपालले जिम्बावेमा आइतबार सुरु हुने विश्वकप छनोटको पहिलो खेलमै घरेलु टोलीको सामना गर्ने छ ।