२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२
कर्णाली विमर्श

खेर गइरहेछ कर्णालीको पानी

वैशाख २३, २०८०

जाजरकोटको भेरी नगरपालिका–१३ स्थित भेरी नदी किनारमा छ– कुदुफाँट । यहाँ करिब एक हजार घरधुरीको बसोबास छ । तर, सय मिटर टाढाको नदीबाट स्थानीयले कुनै सुविधा लिन सकेका छैनन् । ‘सिँचाइ न खानेपानी,’ स...