ट्वान्टी-२० विश्वकप

के पाकिस्तानले दोहोर्‍याउला इंग्ल्यान्ड विरुद्धको इतिहास ?

कार्तिक २७, २०७९

एक महिनाको समय र ४४ खेलपछि ट्वान्टी-२० विश्वकप समाप्तीको संघारमा छ । आइतबार नेपाली समयअनुसार दिउँसो पौने दुई बजे फाइनल रहेको छ । उपाधिको भिडन्तमा ओर्लिदै छन्, पाकिस्तान र इंग्ल्यान्ड । खेल प्...

वेस्ट इन्डिजको जितपछि रोमाञ्चक मोड

वेस्ट इन्डिजले ट्वान्टी-२० विश्वकपमा बुधबार जिम्बावेलाई ३१ रनले हराएपछि प्रतियोगिताको प्रारम्भिक चरणको समूह ‘बी’ रोमाञ्चक मोडमा पुगेको छ । समूहका चारै टिमले दुई/दुई खेल खेल्दा समान एक/एक जित हात पारेका छन् ।

पहिलो खेलमा नामिबियासँग श्रीलंका स्तब्ध

नामिबियाले ट्वान्टी-२० विश्वकपमा सनसनीपूर्ण सुरुवात गर्ने क्रममा आइतबार श्रीलंकालाई ५५ रनले पराजित गरेको छ । जीतका लागि १ सय ६४ रन पछ्याएको श्रीलंकाले १९ ओभरमा सबै विकेट गुमाएर १ सय ८ रन मात्र बनाउन सक्यो ।

आजदेखि ट्वान्टी–२० विश्वकप

क्रिकेटको सबैभन्दा कान्छो स्वरूप हो, ट्वान्टी–२० । कान्छो स्वरूप रहे पनि सायद सबैभन्दा लोकप्रिय यही रहेको छ, टेस्ट र वान डेको तुलनामा । यही ट्वान्टी–२० क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप आजदेखि अस्ट्रेलियामा सुरु हुँदैछ । सुरुमा आठ टिम सम्मिलित प्रारम्भिक चरण हुनेछ । त्यसपछि ‘सुपर ट्वेल्भ’ को चरण सुरु हुनेछ । यो चरणको पनि समाप्तीमा हुनेछ, नकआउटका खेल । सुरुमा सेमिफाइनल, त्यसपछि फाइनल ।