एसपीपी पत्राचार विवादमा ओलीले भने : अमेरिकी दूतावासले सत्य बोल्नुपर्छ

असार १४, २०७९

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धमा नेपाली सेनाले लेखेको पत्रबारे अमेरिकी दूतावासले सत्यतथ्य बोल्नुपर्ने बताएका...

प्रधानसेनापतिलाई ज्ञवालीकाे प्रश्न- एसपीपीका लागि कसले अथाेराइज गरेको थियाे ? 

नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले कुन सरकारले सेनालाई एसपीपी कार्यक्रममा सहभागी हुन पत्र लेखेको हाे भन्नेबारे प्रधानसेनापति प्रभुराम शर्मालाई प्रश्न गरेका छन् । 

एसपीपीमा ओलीको स्वीकृति, क्षत्रीको पत्राचार

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक २०७२ सालमा सरकारको नेतृत्व गरिरहेकै समयमा नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले अमेरिकासँग 'नेसनल गार्ड स्टेट पार्टनरसिप प्रोग्राम (एनजीएसएसपी)' सम्झौताका लागि पत्राचार गरेको देखिएको छ ।

एसपीपीबारे पोखरेल- पोल खुल्दै गएपछि एमालेको टाउकोमा हाल्ने प्रयास गरियो

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष तथा सांसद ईश्वर पोखरेलले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा तत्कालीन कांग्रेस नेतृत्वका सरकारहरूले सकारात्मक प्रतिक्रिया अमेरिकालाई दिएको तर अहिले विवादमा आएपछि एमालेको टाउकोमा हाल्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाएका छन् । 

एसपीपीको भुलभुलैया

नेपाली सेनाले अमेरिकासँग गर्न लागेको भनिएको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौतालाई लिएर राजनीतिक बृत्त भुलभुलैयामा परेको छ । नेपाल र अमेरिकाका फरक निकाय र व्यक्तिहरुले आ–आफ्नै धारणा बाहिर ल्याएपछि यसले नयाँ मोड लिएको छ । 

एसपीपी सम्झौता हुँदैछ भनेर दुष्प्रचार गरियो : दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) नेपालले कुनै सम्झौता नगर्ने बताएका छन् । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा रितबहादुर खड्काको स्मृति दिवसलाई सम्बोधन गर्दै दाहालले अहिले राष्ट्रवादको झुटो प्रचार गरेको बताएका छन्

एसपीपी : दूतावासको दाबी नेपाली सेनाद्वारा खण्डन

नेपालस्थित अमेरिकी दूतावासले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को प्रक्रिया तीन वर्षअघि नै पूरा भएको दाबी गरेपछि अन्योल झन् बढेको छ । दूतावासले बुधबार पत्रकार सम्मेलन गरेर नेपाली सेना र अमेरिकाको युटाहा नेसनल गार्डबीच साझेदारी कायम भइसकेको बताएलगत्तै नेपाली सेनाले त्यस्तो सम्झौता नभएको र भविष्यमा पनि नहुने स्पष्ट पारेको छ । त्यस्तै नेपाल सरकारले पनि त्यस्तो सम्झौता नगर्ने बताएको छ ।

एसपीपीसम्बन्धी कुनै सम्झौता वा समझदारी गरेका छैनौं : नेपाली सेना

नेपाली सेनाले अमेरिका सेना वा सरकारसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नगरेको जनाएको छ । सेनाले बुधबार साँझ विज्ञप्ति प्रकाशित गर्दै एसपीपी सम्झौता गर्नेतर्फ कुनै प्रक्रियामा समेत नभएको प्रस्ट पारेको छ ।

कांग्रेस महामन्त्री शर्माले भने- 'एसपीपी स्वीकार्य छैन'

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) स्वीकार्य नभएको बताएका छन्। महामन्त्री शर्माले बुधबार ट्विट गर्दै नेपाली कांग्रेस र त्यसको नेतृत्वको सरकारले एसपीपी स्वीकार्य नहुने धारणाको प्रतिनिधित्व गर्ने बताएका छन् । 

एसपीपी : तत्काल सम्झौता नगर्ने देउवाको संकेत

सत्ता गठबन्धनमै संकट आउने देखेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो अमेरिका भ्रमणमा स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा तत्काल सम्झौता नहुने संकेत गरेका छन् । ७/८ वर्षदेखि नै चर्चामा रहेको यस विषयलाई देउवा आफ्नो अमेरिका भ्रमणको मुख्य एजेन्डा बनाएर सम्झौता गर्ने तयारीमा थिए । तर सत्ता सहयात्री वामपन्थी दलहरूबाटै चर्को विरोध भएपछि देउवा हच्केका छन् ।

अमेरिकी एसपीपी प्रस्ताव स्वीकार नगर्न सरकारलाई अनेरास्ववियूको चेतावनी

नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)को मस्यौदामा हस्ताक्षर नगर्न सरकारसँग माग गरेको छ ।

अमेरिकाको एसपीपी प्रस्तावबारे परराष्ट्रमन्त्रीले भने - सरकार कुनै सैन्य गठबन्धनमा जाँदैन

परराष्ट्रमन्त्री नारायण खड्काले सरकार कुनै पनि सैन्य गठबन्धनमा नजाने बताएका छन् । अमेरिकी जर्नेलको नेपाल भ्रमणका क्रममा आएको ‘स्टेट पार्टनरसीप प्रोग्राम’ (एसपीपी) प्रस्ताव सम्बन्धमा मन्त्री खड्काले उक्त कुरा बताएका हुन् ।

नेपाली सेनाको क्षमता वृद्धिका लागि अमेरिकी एसपीपी सम्झौता : सांसद विश्वकर्मा

नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता नेपाली सेनाको क्षमतावृद्धिका लागि भएको बताएका छन् ।

अमेरिकी एसपीपी सम्झौता गरिए परराष्ट्र नीति ध्वस्त हुन्छ : रावल

नेकपा (एमाले)का सांसद भीम रावलले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता गरिए देशको परराष्ट्र नीति नै ध्वस्त भएर जाने दाबी गरेका छन् ।

अमेरिकाको एसपीपी प्रस्तावबारे परराष्ट्रमन्त्रीले भने - सरकार कुनै सैन्य गठबन्धनमा जाँदैन

परराष्ट्रमन्त्री नारायण खड्काले सरकार कुनै पनि सैन्य गठबन्धनमा नजाने बताएका छन् । अमेरिकी जर्नेलको नेपाल भ्रमणका क्रममा आएको ‘स्टेट पार्टनरसीप प्रोग्राम’ (एसपीपी) प्रस्ताव सम्बन्धमा मन्त्री खड्काले उक्त कुरा बताएका हुन् । 

अमेरिका भ्रमणबारे प्रधानमन्त्री देउवाले जानकारी दिनुपर्छ : नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भम्रणबारेमा संसद, समिति र नागरिकलाई जानकारी दिनुपर्ने बताएका छन् ।