२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७
पल शाह

बयान फेरियो, फैसला के हुन्छ ?

वैशाख ५, २०७९

पल शाहमाथि जबर्जस्ती करणीको आरोप लगाउँदै आएकी किशोरीले अदालतको बकपत्रमा बयान फेरेकी छन् । तनहुँ जिल्ला अदालतमा आइतबार बकपत्र दिने क्रममा उनले आफूलाई पलले बलात्कार नगरेको, अरूको उक्साहट र दबाब...

‘प्रसिद्धिको आवरणमा यौन शोषण’ : पललाई खोज्दै प्रहरी

कलाकार पल शाह (पूर्णविक्रम शाह) लाई जबर्जस्ती करणीको आरोप लागेको छ । १७ वर्षीया किशोरीले म्युजिक भिडियो छायांकनका क्रममा आफूसँग नजिक भएका शाहले बारम्बार जबर्जस्ती करणी र यौन दुर्व्यवहार गरेको भन्दै बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी छन् । प्रहरीले शाहलाई पक्राउ गर्न आन्तरिक सर्कुलर गरिसकेको छ ।